TEMPLE OPENING HOUR

सोमवार - शुक्रवार

बिहान ९:०० - १२:३०
सांझ ५:३० - ८:०० सम्म
आरती दिउँसो १२:०० बजे र साँझ ७:३० बजे

9:00 am - 12:30 pm
5:30 pm - 8:00 pm
Daily Arati: noon & 7:30 pm

शनिवार र आइतवार

बिहान ९:०० देखी बेलुका ८:०० सम्म
आरती दिउँसो १२:३० बजे र साँझ ७:३० बजे

9:00 am till 8:00 pm
Daily Arati: 12:30 PM & 7:30 PM

 


To be added to our texting list, text “NCSC” to 40650
हाम्रो Text म्यासेज को लिस्ट मा जोडिन, फोन नम्बर 40650 मा NCSC भन्ने शब्द लेखि पठाउनु होस् |


Important: Terms of Service & Privacy Policy Message frequency may be periodic. 
Msg & Data rates may apply To cancel, send STOP to 40650 at any time. For help, send HELP to 40650 at any time.


Matrimonial Program

PROGRAM HIGHLIGHT

नेपाली नयाँ वर्ष वि. सं. २०८२ को हार्दिक मंगलमय शुभ कामना !!

Last Updated: 14 Apr 2025 00:00 AM

सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८२ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ !

नेपाली नयाँ वर्ष वि. सं. २०८२…

Last Updated: 14 Apr 2025 00:00 AM

सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८२ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ !

ध्यानाकर्षण भएको बारे ।

Last Updated: 24 Feb 2025 00:00 AM

ध्यानाकर्षण भएको बारे । आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक, आजीवन सदस्य तथा सम्पूर्ण भक्त/सदस्यज्यूहरु, DFW क्षेत्रमा बन्दै गरेको श्री पशुपतिनाथ मन्दिर तथा वौंद्ध विहार समस्त डालसवासी दाजुभाई तथा दिदीबहिनीहरुको साझा सम्पत्ति हो भने भविष्य पुस्ताको धरोहर पनि हो। यसैले यस क्षेत्र वरिपरि हुने जुनसुकै आध्यात्मिक वा धार्मिक गतिविधि, व्यक्तिगत हुन वा सामुहिक हुन, ति सबै हाम्रा सम्पत्तिहरु हुन। धार्मिक गतिविधिमा सकृयता ल्याउने संस्कृत विद्वानहरू मार्गनिर्देशकहरु हुन। उहाहरुको प्रस्तुति, व्यवहार, दैनिकी र उत्तरदायित्व समाजका मार्गनिर्देशन बन्नु पर्दछ। “गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नम:” भन्ने मन्त्रबाट निर्देशित हाम्रो समाज गुरुहरुको गतिबिधिबाट अत्यन्त प्रभावित हुने…

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी…

Last Updated: 03 Jan 2025 00:00 AM

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी सूचना !! आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु,             गत December 12, 2024 मा प्रथम पटक आव्हान भई गणपूरक संख्याको उपस्थिति नभएकाले स्थगित गरिएको नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को 2024 वार्षिक साधारण सभा आगामी January 12, 2025 Sunday का दिन निम्न स्थान, मिति र समयमा हुने भएकोले संम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फ़त आमंत्रण गरिएको छ ।  साधारण सभाका एजेण्डाः- - गतबर्ष (2024) को कार्य प्रगति, गतिविधि समीक्षा तथा आगामी बर्ष 2025 को कार्य योजना सहितको अध्यक्षको प्रतिवेदन  - वर्ष 2024 को आयव्यय – कोषाध्यक्षको प्रतिवेदन - Board of Trustees का आर्थिक तथा विशेष प्रतिवेदन  - Fiscal Year 2024 सम्मको लेखा परीक्षण अपडेट - विविध  मिति- Sunday, January 12, 2025  स्थान…

नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोह…

Last Updated: 03 Jan 2025 00:00 AM

आदरणीय दाज़ु भाई तथा दिदी बहिनीहरू, NCSC निर्वाचन समिति २०२४ द्वारा हालै सम्पन्न NCSC EC र BOT का नवनिर्वाचित कार्यसमितिका सदस्यहरूको  सपथग्रहण समारोह, निम्न मिति र समयमा मंदिर परिसरमा हुने भएकाले सम्पूर्ण सदस्य शुभेच्छुक महानुभावहरुलाई सादर निमंत्रणा गर्दछौ I NCSC निर्वाचन समिति २०२४ सूचनाको पूर्णपाठ तलको लिंकमा गएर हेर्नु होला I मिति : Janauary, 12, 2024 समय: 3:00 PM स्थान: NCSC सभाहल  धन्यवाद! Namaste,  NCSC Election Committee 2024 would like to invite all community members to witness thr Oath of office and handover ceremony as follows: Date: Janyary 12, 2025 Time: 3:00 PM Venue: NCSC Conference Hall Thank you! सपथग्रहण समारोह सम्बन्धी सूचना…

NCSC 2024 को नयाँ कार्यसमिति निर्वाचन…

Last Updated: 19 Dec 2024 00:00 AM

नमस्ते! सम्पूर्ण सदस्य महानुभावहरूको सूचनाको लागी NCSC निर्वाचन समिति २०२४ को प्रेस विज्ञप्ति प्रकाशित गरिएको जानकारी गराउंछौ I सूचनाको पूर्णपाठ तलको लिंकमा गएर हेर्नु होला I नयाँ कमिटीका सबै सदस्यहरूलाई शुभ कामनाका साथै सफल कार्यकालको शुभ कामना! धन्यवाद! Namaste,  Please view the press release from NCSC Election Committee 2024 for term 2025-2026 in the link below.  Congratulations to all members of the new committees!  Thank you! NCSC निर्वाचन नतिजा सम्बन्धी सूचना (NCSC 2024 Election Results)

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी…

Last Updated: 01 Dec 2024 00:00 AM

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी सूचना !! आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु,             नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को 2024 वार्षिक साधारण सभा आगामी Dec 22, 2024 Sunday का दिन निम्न स्थान, मिति र समयमा हुने भएकोले संम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फ़त आमंत्रण गरिएको छ ।  साधारण सभाका एजेण्डाः- गतबर्ष (2024) को कार्य प्रगति, गतिविधि समीक्षा तथा आगामी बर्ष 2025 को कार्य योजना सहितको अध्यक्षको प्रतिवेदन  वर्ष 2024 को आयव्यय – कोषाध्यक्षको प्रतिवेदन Board of Trustees का आर्थिक तथा विशेष प्रतिवेदन  Fiscal Year 2024 सम्मको लेखा परीक्षण अपडेट विविध  मिति- Sunday, December 22, 2024  स्थान - NCSC Conference Room, 1212 Royal Pkwy, Euless, Texas-76040 समय - दिनको 1:30 PM    साधारण सभाका बारेमा NCSC को विधान (Bylaws) मा उल्लेखित व्यवस्थाः  6.2. Quorum: At all…

our services

Hall Rental

Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr.

पूजा वा सेवा शुल्क

Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr.

स्वयम् सेवक र प्रमाणपत्र

यस संस्था अन्तर्गत संचालित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा स्वयम् सेवा गर्न चाहने सबैलाई हाम्रो स्वागत छ | .

पूजा सामग्री/बिवरण

शिववास विचार तालिका अग्निवास विचार तालिका

News & Events

  • Apr
  • 14

नेपाली नयाँ वर्ष वि. सं. २०८२ को हार्दिक मंगलमय शुभ कामना !!

सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८२ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ !

  • Feb
  • 24

ध्यानाकर्षण भएको बारे ।

ध्यानाकर्षण भएको बारे । आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक, आजीवन सदस्य तथा सम्पूर्ण भक्त/सदस्यज्यूहरु, DFW क्षेत्रमा बन्दै गरेको श्री पशुपतिनाथ मन्दिर तथा वौंद्ध विहार समस्त डालसवासी दाजुभाई तथा दिदीबहिनीहरुको साझा सम्पत्ति हो भने भविष्य पुस्ताको धरोहर पनि हो। यसैले यस क्षेत्र वरिपरि हुने जुनसुकै आध्यात्मिक वा धार्मिक गतिविधि, व्यक्तिगत हुन…

  • Jan
  • 03

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी सूचना !!

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी सूचना !! आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु,             गत December 12, 2024 मा प्रथम पटक आव्हान भई गणपूरक संख्याको उपस्थिति नभएकाले स्थगित गरिएको नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को 2024 वार्षिक साधारण सभा आगामी January 12, 2025 Sunday का दिन निम्न स्थान, मिति र समयमा हुने भएकोले संम्पूर्ण…

  • Jan
  • 03

नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोह सम्बन्धी सूचना!

आदरणीय दाज़ु भाई तथा दिदी बहिनीहरू, NCSC निर्वाचन समिति २०२४ द्वारा हालै सम्पन्न NCSC EC र BOT का नवनिर्वाचित कार्यसमितिका सदस्यहरूको  सपथग्रहण समारोह, निम्न मिति र समयमा मंदिर परिसरमा हुने भएकाले सम्पूर्ण सदस्य शुभेच्छुक महानुभावहरुलाई सादर निमंत्रणा गर्दछौ I NCSC निर्वाचन समिति २०२४ सूचनाको पूर्णपाठ तलको लिंकमा गएर हेर्नु होला I मिति :…

  • Dec
  • 19

NCSC 2024 को नयाँ कार्यसमिति निर्वाचन नतिजा सम्बन्धी महत्वपूर्ण सूचना !!

नमस्ते! सम्पूर्ण सदस्य महानुभावहरूको सूचनाको लागी NCSC निर्वाचन समिति २०२४ को प्रेस विज्ञप्ति प्रकाशित गरिएको जानकारी गराउंछौ I सूचनाको पूर्णपाठ तलको लिंकमा गएर हेर्नु होला I नयाँ कमिटीका सबै सदस्यहरूलाई शुभ कामनाका साथै सफल कार्यकालको शुभ कामना! धन्यवाद! Namaste,  Please view the press release from NCSC Election Committee 2024 for term 2025-2026…

  • Dec
  • 01

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी सूचना !!

NCSC को २०२४ वार्षिक साधारण सभा सम्बन्धी सूचना !! आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु,             नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को 2024 वार्षिक साधारण सभा आगामी Dec 22, 2024 Sunday का दिन निम्न स्थान, मिति र समयमा हुने भएकोले संम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फ़त आमंत्रण गरिएको छ ।  साधारण सभाका एजेण्डाः- गतबर्ष (2024) को कार्य प्रगति, गतिविधि समीक्षा तथा…