TEMPLE OPENING HOUR

सोमवार - शुक्रवार

बिहान ९:०० - १२:३०
सांझ ५:३० - ८:०० सम्म
आरती दिउँसो १२:०० बजे र साँझ ७:३० बजे

9:00 am - 12:30 pm
5:30 pm - 8:00 pm
Daily Arati: 12:00 pm & 7:30 pm

शनिवार र आइतवार

बिहान ९:०० देखी बेलुका ८:०० सम्म
आरती दिउँसो १२:३० बजे र साँझ ७:३० बजे

9:00 am - 8:00 pm
Daily Arati: 12:30 PM & 7:30 PM

 


To be added to our texting list, text “NCSC” to 40650
हाम्रो Text म्यासेज को लिस्ट मा जोडिन, फोन नम्बर 40650 मा NCSC भन्ने शब्द लेखि पठाउनु होस् |


Important: Terms of Service & Privacy Policy Message frequency may be periodic. 
Msg & Data rates may apply To cancel, send STOP to 40650 at any time. For help, send HELP to 40650 at any time.


Matrimonial Program

PROGRAM HIGHLIGHT

नेपाली नयाँ वर्ष वि. सं. २०८३ को हार्दिक मंगलमय शुभ कामना !!

Last Updated: 13 Apr 2026 00:00 AM

सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८३ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ ! साथै उक्त दिन श्री सत्यनारायण महापूजा आयोजना हुने भएकोले इच्छुक महानुभावहरुलाई पूजामा सरिक भइदिनुहुन अनुरोध गर्दछौं । 

धन्यवाद । 

NCSC

 

नेपाली नयाँ वर्ष वि. सं. २०८३…

Last Updated: 13 Apr 2026 00:00 AM

सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८३ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ ! साथै उक्त दिन श्री सत्यनारायण महापूजा आयोजना हुने भएकोले इच्छुक महानुभावहरुलाई पूजामा सरिक भइदिनुहुन अनुरोध गर्दछौं ।  धन्यवाद ।  NCSC  

Request for Design Proposal

Last Updated: 04 Apr 2026 00:00 AM

Namaste All, On behalf of the Planning, Design, and Construction Committee (PDC) of the Nepali Cultural & Spiritual Center (NCSC), we are pleased to invite qualified firms to submit design proposals for the NCSC Phase 2.0 Development project located in Euless, Texas. Please find the Request for Design Proposals flyer outlining the project components, eligibility criteria, and submission details. We encourage architectural, structural, MEP, and multidisciplinary design teams to review the requirements and submit their qualifications accordingly. Should you have any questions or require additional information, please feel free to contact us at PDC@ourncsc.org We look forward to your participation. Sincerely,…

सामूहिक व्रतबन्ध तथा रुद्राभिषेक – २०८३

Last Updated: 30 Mar 2026 00:00 AM

नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (NCSC), टेक्सस हिन्दु धर्म परम्परा अनुसार बालक ८ वर्ष वा सोभन्दा बढी उमेरको भएपछि चूडाकर्मादि कर्म गरी यज्ञोपवीत (जनै) धारण गराउने विधान छ। अमेरिकामा रहनुहुने नेपाली समुदायको अनुरोध र सुविधालाई मध्यनजर गर्दै NCSC ले मन्दिर परिसरमा सामूहिक व्रतबन्धको आयोजना गरेको छ। प्रमुख जानकारी तथा नियमहरू: बटुक संख्या: कर्म व्यवस्थापन र सहजताका लागि बढीमा १० जना बटुकहरू मात्र सहभागी गराइनेछ। (पहिले दर्ता गर्नेलाई प्राथमिकता दिइनेछ)। सेवा शुल्क: प्रति बटुक $१,०००.००। फोटो र भिडियो (ऐच्छिक): यदि फोटो र भिडियो प्याकेज चाहनुहुन्छ भने अतिरिक्त $२००.०० लाग्नेछ। पूजा सामग्री: व्रतबन्धका लागि आवश्यक सम्पूर्ण पूजा सामग्रीको व्यवस्था मन्दिरले गर्नेछ। व्यक्तिगत…

* महाशिवरात्रि कार्यक्रम सफल पारिदिनु हुने…

Last Updated: 17 Feb 2026 00:00 AM

महाशिवरात्रिको पवित्र अवसरमा February 14 र 15 मा आयोजित श्री पशुपतिनाथ मन्दिर र बुद्ध विहार, युलेस टेक्सस को भव्य विशेष महाशिवरात्रि समारोहलाई अत्यन्त सफल, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्ण भक्तजन, दाता, सदस्य, तथा शुभेच्छुकहरूमा हामी हृदयदेखि धन्यवाद व्यक्त गर्दछौँ। यस वर्षको कार्यक्रममा सहभागी भएर दर्शन, पूजा, भजन–कीर्तन, सेवा तथा सहयोग प्रदान गर्नु भएका प्रत्येक व्यक्तिले यो महाशिवरात्रि उत्सवलाई नयाँ उचाइमा पुर्‍याउन ठूलो भूमिका खेल्नुभयो। ???? कार्यक्रमका आर्थिक तथा सदस्यता—अद्यावधिक (Feb 14 & 15) तपाईंहरूकै माया, विश्वास र उदारताको परिणामस्वरूप यस वर्ष महाशिवरात्रि सप्ताहन्तमा निम्न उल्लेखनीय उपलब्धिहरू हासिल भएको छ।   ???? कुल प्रतिज्ञा (नयाँ तथा स्तरवृद्धि…

NCSC साधारण सभाको आगामी बैठक सम्बन्धी…

Last Updated: 07 Feb 2026 00:00 AM

आदरणीय सदस्यज्यू, आउँदै गरेको NCSC को साधारण सभामा प्रस्तुत गरिने एजेन्डा अन्तर्गत प्रस्तावित विधान संशोधन तथा आर्थिक प्रतिवेदन अध्ययनको लागि राखिएको छ। Click Below Links 1. Proposed Bylaws Amendment  2. Financial Report 2025 कृपया उक्त सामग्रीहरू पूर्व अध्ययन (Pre-read) गरी सभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं, जसले सभालाई अझ प्रभावकारी र फलदायी बनाउन सहयोग पुग्नेछ। धन्यवाद। सादर, Nepali Cultural & Spiritual Center (NCSC)

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको २०२५…

Last Updated: 27 Dec 2025 00:00 AM

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको २०२५ वार्षिक साधारण सभा सम्बन्धी सूचना !! **************************************************************************************** आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको सन् २०२५ को वार्षिक साधारण सभा यसअघि तोकिएको मितिमा आवश्यक संख्यामा सदस्य ज्यूहरु (Quorum) उपस्थित नभएकाले स्थगित (reconvene) गरिएको छ। यसै सन्दर्भमा, साधारण सभा पुनः तल उल्लेखित मिति र समयमा आयोजना गरिने भएकोले सबै सदस्यज्यूहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका एजेण्डाः- - बर्ष (2025) को कार्य प्रगति, गतिविधि समीक्षा तथा आगामी बर्ष 2026 को कार्य योजना सहितको अध्यक्षको प्रतिवेदन - वर्ष 2025 को आयव्यय – कोषाध्यक्षको प्रतिवेदन - Board of Trustees…

our services

Hall Rental

Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr.

पूजा वा सेवा शुल्क

Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr.

स्वयम् सेवक र प्रमाणपत्र

यस संस्था अन्तर्गत संचालित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा स्वयम् सेवा गर्न चाहने सबैलाई हाम्रो स्वागत छ | .

पूजा सामग्री/बिवरण

शिववास विचार तालिका अग्निवास विचार तालिका

News & Events

  • Apr
  • 13

नेपाली नयाँ वर्ष वि. सं. २०८३ को हार्दिक मंगलमय शुभ कामना !!

सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८३ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ ! साथै उक्त दिन श्री सत्यनारायण महापूजा आयोजना हुने भएकोले इच्छुक महानुभावहरुलाई पूजामा सरिक भइदिनुहुन अनुरोध गर्दछौं ।  धन्यवाद ।  NCSC  

  • Apr
  • 04

Request for Design Proposal

Namaste All, On behalf of the Planning, Design, and Construction Committee (PDC) of the Nepali Cultural & Spiritual Center (NCSC), we are pleased to invite qualified firms to submit design proposals for the NCSC Phase 2.0 Development project located in Euless, Texas. Please find the Request for Design Proposals flyer…

  • Mar
  • 30

सामूहिक व्रतबन्ध तथा रुद्राभिषेक – २०८३

नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (NCSC), टेक्सस हिन्दु धर्म परम्परा अनुसार बालक ८ वर्ष वा सोभन्दा बढी उमेरको भएपछि चूडाकर्मादि कर्म गरी यज्ञोपवीत (जनै) धारण गराउने विधान छ। अमेरिकामा रहनुहुने नेपाली समुदायको अनुरोध र सुविधालाई मध्यनजर गर्दै NCSC ले मन्दिर परिसरमा सामूहिक व्रतबन्धको आयोजना गरेको छ। प्रमुख जानकारी तथा नियमहरू:…

  • Feb
  • 17

* महाशिवरात्रि कार्यक्रम सफल पारिदिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद *

महाशिवरात्रिको पवित्र अवसरमा February 14 र 15 मा आयोजित श्री पशुपतिनाथ मन्दिर र बुद्ध विहार, युलेस टेक्सस को भव्य विशेष महाशिवरात्रि समारोहलाई अत्यन्त सफल, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्ण भक्तजन, दाता, सदस्य, तथा शुभेच्छुकहरूमा हामी हृदयदेखि धन्यवाद व्यक्त गर्दछौँ। यस वर्षको कार्यक्रममा सहभागी भएर दर्शन, पूजा,…

  • Feb
  • 07

NCSC साधारण सभाको आगामी बैठक सम्बन्धी सूचना: प्रस्तावित विधान संसोधन तथा आर्थिक प्रतिवेदन २०२५ बारे

आदरणीय सदस्यज्यू, आउँदै गरेको NCSC को साधारण सभामा प्रस्तुत गरिने एजेन्डा अन्तर्गत प्रस्तावित विधान संशोधन तथा आर्थिक प्रतिवेदन अध्ययनको लागि राखिएको छ। Click Below Links 1. Proposed Bylaws Amendment  2. Financial Report 2025 कृपया उक्त सामग्रीहरू पूर्व अध्ययन (Pre-read) गरी सभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं, जसले सभालाई अझ प्रभावकारी…

  • Dec
  • 27

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको २०२५ वार्षिक साधारण सभा सम्बन्धी दोस्रो सूचना !!

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको २०२५ वार्षिक साधारण सभा सम्बन्धी सूचना !! **************************************************************************************** आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको सन् २०२५ को वार्षिक साधारण सभा यसअघि तोकिएको मितिमा आवश्यक संख्यामा सदस्य ज्यूहरु (Quorum) उपस्थित नभएकाले स्थगित (reconvene) गरिएको छ। यसै सन्दर्भमा, साधारण…