सम्पूर्ण BOT सदस्य महानुभावहरु,
प्रस्तावित यूलेसमा उपलब्ध भएको जग्गा को बिबरण संकलन गर्न बनाइएको ३-सदस्य समिति ले आउँदो आइतबार (December १०, २०१७) दिउँसो १:०० बजे BOT समक्ष आफ्नो रिपोर्ट प्रस्तुत गर्ने जानकारी गराइन्छ | उक्त मीटिंग को निर्णय पछि मात्र जग्गा खरिद गर्ने प्रसताब आगामी December १७, २०१७ को साधारण सभा मा पठाइने हुँदा यहाँ हरु सबैको उपस्थिति महत्वपूर्ण छ| तसर्थ: आइतबार December १० को मीटिंग मा उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ |
धन्यवाद |
रबिन खनाल
सचिव, BOT