अनुरोध

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

फूल तथा नैवेद्य प्रायोजकमा अनुरोध

यस पशुपतिनाथ तथा बुद्ध मन्दिरको दैनिक पूजामा चढाउन फूल तथा नैवेद्यको लागि वस्तुगत वा नगद प्रायोजन गर्न चाहने भक्तजन तथा शुभचिन्तकको श्रद्धालाई हामी स्वागत गर्नेछौं |

विस्तृत जानकारीको लागि यस मन्दिरको व्यवस्थापनमा व्यक्तिगत वा निम्न फोन मार्फत सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ |

भवदीय

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र

2016 W. Grauwyler Road

Irving. Texas 75061

Tel: (972) 986 7779 (मन्दिर); (510) 417 8907 (मेनेजर)