स्वस्थानी व्रत-कथा

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

यस वर्षको श्री स्वस्थानी व्रत-कथा अवधि:

शुरु: सोमवार जनवरी १, २०१८ पौष शुक्ल पूर्णिमा

समापन: बुधवार जनवरी ३१, माघ शुक्ल पूर्णिमा

यस अवधिमा प्रत्येक दिन एक भक्त वा परिवारलाई कथा वाचन/श्रवणमा सहभागी हुन अनुरोध गर्ने कार्यक्रम रहेको छ |

इच्छुक भक्तले  आफ्नो अनुकूलको दिनमा वाचन/श्रवण गर्न नाम लेखाउनु हुन अनुरोध गर्दछौं

कथा वाचन/श्रवण, प्रसाद ग्रहणको स्थान र समय:

स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर

समय: प्रत्येक दिन बेलुका ५:३० देखि ६:३०

प्रार्थी:

नेपाली सांस्कृतिक तथा अध्ययन केन्द्र (NCSC) परिवार

फोन: ९७२-९८६-७७७९ (मन्दिर); ५१०-४१७-८९०७ (व्यवस्थापक)