पौष संक्रान्तिमा सत्यनारायण पूजामा आमन्त्रण

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

समस्त नेपाली भक्तजनहरुमा आमन्त्रण

हरेक महिनाको संक्रान्ति पर्वमा यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हरेक महिनाको संक्रान्तिका दिनमा गरिने श्री सत्यनारायण भगवानको पूजा यहि शनिवार, डिसेम्बर १६, पौष (धनु) संक्रान्तिको दिनमा साँझ ५:३० बजे गरिने भएकोले सो अवसरमा पाल्नुहुन सम्पूर्ण श्रद्धालु दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक आमन्त्रण गर्दछौं |

प्रार्थी:

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, अर्विंग, टेक्सास