एकाह सप्ताहमा सहभागी हुन आमन्त्रण

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
डालस-फोर्ट वर्थ निवासी आदरणीय केही भक्तजनहरुको तत्वावधानमा आगामी आइतवार, मार्च ११ तारिखका दिनमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा

श्रीमद्भागवत महापुराण (एकाह) यज्ञ को आयोजना गर्न लागेको सहर्ष जानकारी गराउन चाहन्छौं | सो अवसरमा यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |
यदि यहाँहरु पनि सो एकाह महायज्ञमा कर्ता बनेर सहभागी हुन चाहनुहुन्छ भने निम्न महानुभाबहरुलाई सम्पर्क गर्न पनि हार्दिक अनुरोध गर्दछौं |
सम्पर्क:
राम गामाल : 214 392 5952
सीता सापकोटा : 469 682 8920
रमेश पोख्रेल : 817 629 6140


मिति : मार्च ११ तारिख आइतबार
समय : बिहान ९ बजे देखि साँझ ६ बजे सम्म