General Assembley

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु 
नमस्कार !
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को साधारण सभाको बैठक (General Assembley) निम्न मिति र स्थानमा बस्ने भएकोले NCSC का Board of Trustees, संस्थापक सदस्य (Founding Member), Benefactor Member, बिशेष सदस्य (Special Member) एवं साधारण सदस्य (General Member) ज्यूहरुलाई उपस्थितिका लागि गर्दिक अनुरोध गर्दछु |

यहि जुलाई १ तारिख आइतबार बोलाइएको साधारण सभामा NCSC को बिधानको प्राबधान अनुसार गणपुरक संख्या नपुगेकोले जुलाई १५ तारिख आइतबारका दिन साधारण सभाको बैठक पुन: बस्ने निर्णय गरिएको हो |

एजेण्डा:
१) बिधान संसोधन 
२) अर्थ संकलन

मिति : जुलाई २२ तारिख २०१८, आइतबार 
समय: दिनको ठिक १ बजे 
स्थान : मन्दिर सभा कक्ष

नोट : बिधानमा NCSC का सबै प्रकारका सदस्यको परिभाषा, कर्तब्य र अधिकारका बारेमा स्पष्ट उल्लेख गरिएको छ |
यो लिंकमा http://www.ourncsc.org/…/D…/NCSC%20bylaws%202014%20final.pdf थिचेर वा www.ourncsc.org मा NCSC को बिधान पढ्न सक्नु हुने छ |

Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) / 817-703-4828 (Cell)
E-Mail: admin@ourncsc.org
http://ourncsc.org