अगस्त २०१८ का बिशेष कार्यक्रमहरु

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

बर्ष २०१८ को अगस्त महिनामा यस मन्दिरमा हुने बिशेष कार्यक्रमहरु:

  • श्रावण महिनाको बाँकी २ सोमवार (अगस्त ६ र १३) भगवान शिवको बिशेष आराधना र दुग्ध स्नानको लागि मन्दिर बिहान ( बजेदेखि साँझ ८:३० सम्म दिनभरी खुला रहने |
  • बिहीवार, अगस्त १६ नाग पंचमी – घर घरमा नाग टाँसेर पूजा गर्ने (मंदिरबाट पनि नागको चित्र प्राप्तगर्न सकिनेछ) |
  • शुक्रवार, अगस्त १७ भाद्र (सिंह) संक्रान्ति श्री सत्यनारायण भगवानको पूजा र प्रसाद प्रायोजन गर्न इच्छुक भक्तजनलाई सहर्ष स्वागत छ |
  • आइतवार, अगस्त २६ जनै पूर्णिमा (ऋषि तर्पणी) बिहान ६ बजे जनै मंत्रने, ७ बजेदेखि रक्षा बन्धन (डोरो) बाँध्ने, जनै फेर्ने र दिनको ५ बजेसम्म महाप्रसाद वितरण गरिने | जनै पूर्णिमाको कार्यक्रमको सूचना हाम्रो यसै वेब साइटमा बेग्लै पनि हेर्न सकिनेछ |