आदित्यादि ग्रहा:सर्वे ज्योतिश्चक्रनिवासिन:।
कुर्वन्तु दीर्घमायुष्यं यस्येयं व्रतपत्रिका ।
उपनयन (व्रतबन्ध )
गृह्योक्तकर्मणा येन समीपं नीयते गुरो ; !
बालो वेदाय तद्योगात् बालस्योपनयं विदु ; !!
नेपाली आध्यात्मिक तथा सांस्क्रितिक केन्द्र (NCSC) श्री पशुपतिनाथ तथा वुद्ध मन्दिरमा यहि Feb 10,2019 बसन्त पन्चमी(श्री पन्चमी) का दिन हाम्रा ८ वर्ष पुरा गरिसकेका बाबूहरूको सामूहिक व्रतबन्धको प्रवन्ध गरेको हुनाले आफ्ना छोराहरूको व्रतवन्ध गर्नुपर्ने अभिभावकले समयमा नै आफ्नो नाम दर्ता गरी उक्त कार्यक्रममा सहभागी जनाउनु हुन सबैमा यो जानकारी गराईन्छ ।
सहभागिता शुल्क-
# सामूहिक व्रतबन्ध व्यवस्थापन ख़र्च $२५०.००/ बटुक
# आफ्ना पाहुनाहरुलाई चिया,खाना प्रसाद $ २५०.००/ बटुक
# व्रतबन्ध पूजा सामाग्री आफै व्यवस्थापन गर्नुपर्नेछ।
मन्दिरवाट उपलब्ध सेवा
# व्रतबन्ध लागि स्थान तथा मन्डप व्यवस्था
# व्रतबन्ध विधि व्यवस्थापन गुरूको व्यवस्था
# पुजा सामाग्री बाहेक आवश्यक सामाग्री उपलव्ध
# वेद पाठको लागी आवश्यक गुरू प्रवन्ध
# शुल्क तिरिएका भक्तका पाहुना तथा परिवारलाई चिया ,खाना प्रसाद व्यवस्था
# उक्त दिन व्रतबन्ध भिक्षादान १०.३० वजे शुभ लग्न भएको र बिहान ८ बजे पुजाविधि शुरू गर्नु पर्ने हुनाले ७.३० मा मन्दिर आईपुग्नु पर्नेछ।
# बिशेष पुजा गर्नु अगाडी गरिने पुर्वाग विधि पुजा सनिवार साँझ वा सो भन्दा अगाडी गर्नु पर्नेछ ।
# व्रतबन्धको तयारी गर्नुपर्ने भएकोले Feb 3 भित्र नाम दर्ता गरि सक्नुहुन अनुरोध गरिन्छ।
थप जानकारीको लागि-
१ श्री रमेश कु पोखरेल 817 -629 6140
२ भेषराज सिवाकोटी 469 -371 1459
३ शेखर प पन्डित 318- 200 6026
४ कृष्ण भट्टराई 857 -312 2262
५ मेघराज निरौला 682 -313 5380
६ बैकुण्ठ शर्मा 469 -268 1718
७ शान्तिराम कोइराला 972 -514 9064
८ दिनानाथ न्यौपाने 214 -493-7144
९ अच्युत थापा 817 -233-7465
१० सुरेश पोखरेल 817 -703-4828
११ छबि चापागॉई 972 - 793 2157
धन्यबाद
NCSC (श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर )
2016 W Grauwyler Rd,Irving TX 75061
http://www.ourncsc.org