सम्पूर्ण दिदीबहिनीलाई तिज पर्वको शूभकामना
अमेरिकाको समय, सूर्योदय, ग्रहनक्षत्रको गणना तथा अन्तराष्ट्रिय पंचांग समितिको सल्लाह अनुसार यस वर्षको तिज हरितालिका व्रत अमेरिकामा Sep 1st Sunday नै पर्ने भएकोले हाम्रो श्री पशूपतिनाथ तथा बुद्ध मन्दिरमा सोहि दिन हरितालिकाको पूजा गरिने गराउने जानकारी गराईन्छ।
कहिले - Sep 1st, 2019 - हरितालिका पूजा-
बिहान ८:०० देखि साझँ ६: ०० बजे (अन्तिम समूह) सम्म
गणपति देव( गणेशको बिशेष पूजा ) -Sep 2nd
बिहान ८:०० देखि १:०० बजे र साँझ ५:३० देखि साँझ ८:०० सम्म
ऋषि पंचमी पूजा - Sep 3rd
बिहान ८:०० देखि दिनको १:०० सम्म
कहाँ- 2016 W Grauwyler Rd, Irving Tx 75061 ( श्री पशूपतिनाथ तथा बुद्ध मन्दिर )
के के चाहिन्छ-
पुजा सामाग्री
१ जौतिल अबिर केसरी चन्दन अक्षता
२ दूबो फूल कुश दीयो १ कलस १
३ फलफुल नैवेद्य धूप बत्ती सलाई/ लाइटर
४ जनैसुपारी ३/३ पानीको भॉडो कर्मपात्र ५ सौभाग्य सामान बेलपत्र तुलसी पंचामृत पंचमेवा भेटी
६ पूर्णपात्र
७ दक्षिणा
नोट
पहिलो पटक पुजा गर्नेले एक माटोको घडा पुजन गरी दान गर्ने चलन छ।
मन्दिरमा के के उपलब्ध छ-
प्लास्टिक चम्मच ३,(पेपर टावेल, पेपर वोल, आल्मुनियम ट्रे १
शिवलिंग तथा कलश ५/५ जनाको समूहमा १ सेट
जनै सुपारी
सम्भब भएसम्म कार शेयर गरिदिनु हुन अनुरोध छ ।
मन्दिरको व्यवस्थापन शूल्क $10:00/ person cash
थप सम्पर्क:
सम्पूर्ण गुरूहरू
शेखर पण्डित-1 (318) 200-6026
वैकुण्ठ शर्मा - (469) 268-1718
कृष्ण भटराई - 857) 312-2262
मेधराज निरौला -(682) 313-5380
शान्तिराम कोईराला -(972) 514-9064
अच्युत लम्साल - +1 (972) 746-6853