म्यानेजरको आवश्यकता !!
डालस स्थित नेपाली आध्यात्मिक तथा सॉंस्कृतिक केन्द्र ( NCSC), नेपाली मन्दिरमा एक Full Time व्यवस्थापक (म्यानेजर) आबश्यकता भएको हुनाले संस्थाको निर्धारित सेवा सुविधानुसार काम गर्न इच्छुक व्यक्तिले नियम अनुसार आवेदन दिनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सर्तहरू:
-कम्तिमा १८ वर्ष उमेर पुगेको
-कम्प्युटरमा Word , Excel , E-mail मा सामान्य जानकारी भएको हुनु पर्ने
-अंग्रेजी भाषामा सामान्य लेख्न र बोल्न सक्ने हुनु पर्ने
-हिन्दु र वौद्ध धर्मलाई सम्मान गर्ने
-शनिबार र आइतबार पुरा दिन काम गर्नु पर्ने
-NCSC कार्यकारिणी समितिले तोकेको काम,कर्तब्य र अधिकार पालना गर्नु पर्ने
Working Shift :
Morning
Monday-Friday
9 am - 1 pm
Evening
5 Pm- 8 Pm
Sat/ Sunday
9am- 8pm( 2hrs break)
One and half day off in a week
(No Off on Saturday and Sunday)
सेवा सुविधा:
NCSC को नियम अनुसार सेवा र सुबिधा उपलब्ध गराईने छ।
थप सुविधा बारेमा दोहोरो सहमतिमा हुनेछ।
-निवेदन बुझाउने माध्यम:
आफ्नो सामान्य परिचय दिने जानकारी सहितको निवेदन भरी admin@ourncsc.org मा इमेल मार्फत पठाउन वा 2016 W Grauwyler Rd Irving, TX 75061 मा बुझाउन सकिने छ।
निवेदन आईपुग्नु पर्ने अन्तिम मिति
Aug 29, 2019 - 6:00 PM
सम्पर्क:
Suresh C Pokhrel - 817-703-4828
Chhabi M Chapagain - 972-793-2157
Sudip Adhikari - +1 (817) 852-9289
Bhesh Raj Shiwakoti - (469) 371-1459