Part Time मेनेजरहरूको आवश्यकता
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र(NCSC) दैनिक कार्य सन्चालानार्थ निम्नानुसार रिक्त पदमा विज्ञापन खुल्ला गरिएको छ । ईच्छुक डालसवासी दाजुभाई तथा दिदीवहिनीले तोकिए अनुसार आवेदन दिनुहुन अनुरोध गरिन्छ।
पद संख्या - २
- उमेर - २१ वर्ष पुरा गरेको
- कम्प्युटरमा Word , Excel , E-mail मा सामान्य जानकारी भएको हुनु पर्ने
- अंग्रेजी भाषामा सामान्य लेख्न र बोल्न सक्ने हुनु पर्ने
- हिन्दु र वौद्ध धर्मलाई सम्मान गर्ने
- ड्राइविंग गर्न सक्ने
- वर्क परमिट पेपर भएको हुनु पर्ने
१, विज्ञापन # ००००१
पद - मेनेजर
प्रति हप्ता - २० -२५ घन्टा
Working Hour-
# Saturday & Sunday 9:00 AM to 2:00 PM
# Monday to Friday -any 3 day 9:00 AM to 1:00 PM
आवश्यकतानुसार घटबढ हुनसक्ने
२, विज्ञापन # ००००२
पद - सहायक मेनेजर
प्रतिहप्ता - १५-२० घन्टा
Working Hour-
Saturday & Sunday - 2:00 PM to 8:00 PM
Monday to Friday any 3 day - 5:30 PM to 8:00 PM
आवश्यकतानुसार घटबढ हुनसक्ने
सेवा सुविधा:
NCSC को नियम अनुसार सेवा र सुबिधा उपलब्ध गराईने छ। थप सुविधा बारेमा दोहोरो सहमतिमा हुनेछ।
-निवेदन बुझाउने माध्यम:
आफ्नो पूर्ण परिचय खुल्ने निवेदन भरी admin@ourncsc.org मा इमेल मार्फत पठाउन वा 2016 W Grauwyler Rd Irving, TX 75061 मा बुझाउन सकिने छ।
निवेदन आईपुग्नु पर्ने अन्तिम मिति :
Sep 7th,2019 - 6:00 PM
सम्पर्क:
Suresh C Pokhrel - 817-703-4828
Chhabi M Chapagain - 972-793-2157
Sudip Adhikari - 817- 852-9289
Bhesh Raj Shiwakoti - 469- 371-1459