श्रीस्वस्थानी व्रत/कथा (समापन) पूर्णिमा कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

श्री स्वस्थानी पूर्णिमा - FEB 08, 2020

श्रीस्वस्थानी व्रत/कथा (समापन) पूर्णिमा कार्यक्रम

सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु:

गत जनवरी १० (पौष २५) मा शुरु भएको स्वस्थानी व्रत कथा वाचन/श्रवणको समापनको (सांग्ये) कार्यक्रम माघ शुल्क पूर्णिमा शनिवार फरवरी ८, २०२० (माघ २५, २०७६) को दिनमा यस पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न समयमा सम्पन्न गरिने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरुको उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं /

  • अपरान्ह ४:३०–६:०० बजे श्रीस्वस्थानी महात्म्य वर्णन तथा पूजा अर्चना
  • साँझ ६:०० – ७:०० बजे भजन किर्तन
  • साँझ ७:०० बजे प्रसाद वितरण र कार्यक्रमको समापन (सांग्ये)

प्रार्थी:

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर

फोन:    (९७२) ९८६-७७७९ (मन्दिर खुल्ने समयमा)

             (५१०) ४१७-८९०७ (व्यवस्थापक)