सच्च्याइएको

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आगामी अप्रिल १२ २०२० (चैत्र ३०, २०७६) को दिनमा ब्रतबन्धको कार्यक्रम रहेको, तर सो दिन राम नवमी नभई बैसाख कृष्ण पंचमी परेकोले सच्च्याइएको व्यहोरा अनुरोध गर्दछौं | सूचनाको कारणले पर्न गएको भ्रमको लागि विनम्रतापूर्वक क्षमा याचना गर्दछौं |