कोरोना भाइरस (COVID - 19) बाट बचौं र बचाऔं
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
कोरोना संक्रमणको जोखिमबाट बच्ने निर्दिष्ट उपायहरुको अनिवार्य पालना गर्नेगरी यही मे महिनाको मध्यदेखि यस मन्दिरमा भगवानको दर्शन र पूजा, बिशेष पूजा-अर्चना, विवाह, ब्रतबन्ध आदि सेवाहरु संचालन भएको पुनः स्मरण गराउन चाहन्छौँ .
२०२० जुन महिनाको निम्न मितिहरुमा ब्रतबन्धको मुहूर्त २ (दुई) दिन) र विवाहको मुहूर्त ७ (सात) दिन रहेको जानकारी गराउन चाहन्छौँ:
(१) ब्रतबन्ध – १० (बुधवार) र २५ (बिहीवार)
(२) विवाह – क्रमशः १३ र १४ (शनिवार र आइतवार), २४, २५, २६, २७ (बुधवार, बिहीवार, शुक्रवार, शनिवार), र २९ (सोमवार)
थप जानकारीको लागि सम्पर्क:
(३१८) २००-६०२६ (मूलगुरू शेखर पण्डित)
(६८२) ३१३-५३८० (गुरू मेघराज निरौला)
(९७२) ७९३-२१५७ (महासचिव छाबिमणि चापागाईं)
(९७२) ९८६-७७७९ (मन्दिर)
(५१०) ४१७-८९०७ (व्यवस्थापक हरि रेग्मी)
मन्दिर व्यवस्थापन समिति