नाग पंचमी तथा जनै पूर्णिमा

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔं

सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु,

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि आवश्यक सुरक्षा र सजगताका उपायको पूर्ण पालना गर्नेगरी गत मे महिनादेखि नियमित समयमा पूजा आराधनाको लागि श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर खुला रहेको यहाँहरुलाई जानकारी गराई आएका छौं गत जुन २१, २०२० देखि यस मंदिरबाट प्रत्यक्ष प्रसारण शुरु गरिएको श्रीमद्भागवत कथावाचन तथा प्रवचन श्रवणको आनन्द उठाईरहनु भएको होला भन्ने आशा गर्दछौं।

श्रावण महिनाको शुरुआत संगै हाम्रा धार्मिक तथा सांस्कृतिक चाड पर्वहरु धमाधम शुरु भएका छन् । यस क्रममा यही शुक्रवार, जुलाई २४ का दिनमा नाग पंचमी (नाग टाँस्ने दिन) परेको हुँदा, नागको पट (तस्वीर) यस मन्दिरमा उपलव्ध हुने पनि जानकारी गराउन चाहन्छौँ। हाम्रो अर्को मुख्य चहाड ऋषी तर्पणी आगामी सोमवार, अगष्ट ३ मा परेको जानकारी गर्नुहुन अनुरोध छ यस सम्बन्धमा थप विवरण र कार्यक्रमको बारेमा नियमित जानकारी गराईने अनुरोध गर्दछौं।

चतुर्मास श्रीमद्भागवत् महापुराण वाचन तथा प्रवचन प्रत्यक्ष प्रसारण:

Facebook- puja Samiti

दैनिक साँझ ६:०० - ६:३०

सहयोगको लागि अनुरोध:

http://www.ourncsc.org/donate.php

थप सम्पर्कको लागि:-

मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६

गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०

अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८

महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७

व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७

मन्दिर (९७२)९८६-७७७९