कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔंतथा
सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु
गत मे महिनादेखि नियमित समयमा पूजा आराधनाको लागि श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर खुला रहेको यहाँहरुलाई जानकारी गराई आएका छौं ।
अगस्त महिनामा केही मुख्य चहाड क्रमशः ऋषी तर्पणी आगामी सोमवार, अगष्ट ३, हरितालिका तीज आगामी अगस्त २१ (शुक्रवार) र ऋषि पंचमी अगस्त २२ (शनिवार) मा परेका छन् । तीजको कार्यक्रम पछी जानकारी गराउनेछौं ।
जनै पूर्णिमाको दिनमा मन्दिरमा नियमित पूजा तथा रुद्राभिषेक यज्ञोपवित (जनै) मंत्रने, जनै फेर्ने तथा रक्षा बन्धन बाँध्ने कार्य गरिनेछ, तर कोरोना संक्रमणबाट सुरक्षाका उपायसंग सम्झौता गर्न नमिल्ने हुँदा निम्न नियमको अनिवार्य पालना भने गर्नु पर्नेछ:
नोट: मन्दिर नियमित समयमा खुल्ने र बन्द हुनेछ, तथापि भक्तजनहरु आउनुहुने क्रम चालू रहेमा अथवा फोनबाट अग्रिम जानकारी दिनु भएमा अपरान्ह बन्द गर्ने समयमा लचकता अपनाउन सकिने जानकारीको लागि अनुरोध गर्दछौं ।
मन्दिर संचालन आर्थिक सहयोगकोलागि लिंक: http://www.ourncsc.org/donate.php
थप सूचनाको लागि:-
मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६
गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०
अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८
महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७
व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७
मन्दिर (९७२)९८६-७७७९