आदरणीय Patrons, Trustees, Founding Members, Life Members ज्यूहरु,
बर्तमान कोरोनाको कहरमा पनि यस संस्था (NCSC) प्रति यहाॅंहरूको सद्भाब तथा सहयोगको लागि हार्दिक आभार ब्यक्त गर्दै NCSC को २०२० को बार्षिक साधारण सभा आगामी October 18, Sunday, (Central Time) ठीक 5:00 PM मा ZOOM प्रबिधिबाट हुने तय गरिएको सबैमा जानकारी गराउदछौं ।
बार्षिक साधारण सभाका प्रस्ताबहरू:
१) २०२० को बार्षिक कार्यक्रम तथा आगामी बर्षको प्रस्तावित कार्यक्रमहरू:
२) २०२० आर्थिक कारोबारको जानकारी
३) NCSC को बिधानमा उल्लेखित ठेगाना परिवर्तन बारे - (Euless Address)
४) Euless Project को बारेमा जानकारी तथा अनुमोदन
५) आगामी NCSC EC तथा BOT Officers निर्वाचन वारे
६) अन्य बिबिध
ZOOM Link Info-
NCSC is inviting you to a scheduled AGM via Zoom