सम्पूर्ण Patrons, Trustees, Founding Members, Life Members & Family, General Members,
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को २०२० वार्षिक साधारण सभा यसै महिनाको १८ तारिक आईतवार गर्ने सार्वजनिक सूचना विभिन्न माध्यममा गरिएको थियो। आजको सभाको जम्मा सदस्य संख्या ६८८ रहेको र आबश्यक संख्या उपस्थित नभएकोले NCSC को विधान अनुसार “प्रथम पटक आव्हान गरिएको सभामा आवश्यक संख्या उपस्थित हुन नसकी कोरम नपुगेको अवस्थामा कम्तिमा १५ दिनको सूचना गरी दोश्रो पटक सभा बोलाउन सक्नेछ” भन्ने व्यबस्था भएकोले आउॅदो नोभेम्वर ८ आईतवार ठीक १२:३० PM बजे पुन बैठक बस्ने जानकारी गराउदछु ।
यस साधारण सभामा केही महत्वपूर्ण(बिधान सम्सोधन)प्रस्ताबहरु समेत अनुमोदन गर्नु पर्ने भएकोले ZOOM मा गर्न प्रस्ताब गरिएको सभा निम्न स्थान र समयमा प्रत्यक्ष सहभागीमा गरिने जानकारी गराउदछौ। समय र स्थान परिवर्तनले पर्न गएको असुविधा प्रती क्षमाप्राथी छौ।
CDC र Dallas Heath Department को निर्धारित नियमहरु पालना गर्दै 6 Fit दुरी कायम गर्दै माक्स सहीत उपस्थित हुनुहुन अनुरोध छ।
१, आ.व. २०२० को आर्थिक आयव्यय रिपोर्ट-
२, वार्षिक कार्यक्रम
३, Euless Project को वर्तमान अबस्था र भाबि कार्यक्रम
४, BOT Officer तथा EC को नयाॅं कार्यकाल बारे निर्वाचन समितिको प्रस्ताब
५, उपयुक्त बिषयमा बिधानको संसोधन प्रस्ताब
बिधान ससोधन समितिको प्रस्ताबमा Nov 1st 2020 का दिन BOT तथा Ec को संयुक्त बैठकको निर्णय अनुसार निम्न सम्सोधनको प्रस्ताब साधारण सभामा निर्णयार्थ पेश गरिनेछ /
१, बर्तमान अवस्थामा Euless Project को काम अधुरो रहेको अवस्थामा उक्त काम सम्पन्न गर्न हालको NCSC EC तथा BOT Officer Team लाई थप १ कार्यकाल सम्म निरन्तरता दिन निर्वाचन समितिलाई अधिकार दिने।
२, कुनै पनि अप्रत्यासित सङ्कट तथा प्राकृतिक सङ्कट्को अवस्थामा BOT Officer तथा EC Team को कार्यकाल थप गर्न BOT ले साधारण सभामा प्रस्ताब लगि अनुमोदन गराउन सक्ने छ।
अन्य बिबिध -
२०२० जनवरी १ देखि सेप्टेम्बर ३० सम्मको आयव्यय विवरण तथा साधारण सभा प्रतिवेदनको लागि तलको Link मा click गर्नुहोला
र आवस्यक सुझाब सल्लाह दिनुहोला।
http://www.ourncsc.org/news-event.php?nid=140
सुझाबको लागि -
General Secretary- Chhabi Chapagian- (972)793-2157
EC President - Suresh C Pokhrel- (817) 703-4828
BOT chair - Binay Aryal -(972) 533-1218