धान्य पूर्णिमा (अन्नपूर्णादेवीको पूजा आराधना)

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

KOVID-19 बाट बच्ने उपायहरुको पालना गरौ, सुरक्षित रहौं, स्वस्थ्य रहौं

श्रद्धेय भक्तजनहरु,

यही मंगलवार, डिसेम्बर २९ तारिखको दिनमा मार्गशीर्ष शुक्ल (धान्य) पूर्णिमा, अर्थात् (कृषि प्रधान हाम्रो देशमा) मुख्य अन्नबाली धान भित्र्याएर माता अन्नपूर्ण देवीको पूजा आराधना गर्ने दिन परेकोछ .

सो दिन १०८ दीप प्रज्वलन गरी माता अन्नपूर्ण देवीको बिशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको छ .

सो पूजा आराधनाको अनलाइन प्रत्यक्ष प्रशारण गरिने समेत जानकारी गराउंछौं .

मिति समय र स्थान:

मिति: मंगलवार, डिसेम्बर २९

समय: पूजा बिहान ११:०० बजे

स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर

थप जानकारीको लागि सम्पर्क:

गुरु मेघराज निरौला (६८२) ३१३ ५३८०