स्वस्थानी व्रत-कथा समापन (साङ्गे) कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

COVID – 19 बाट सुरक्षित रहने उपायको अनिवार्य पालना गरी स्वस्थ रहौं, सुखी रहौं  

आदरणीय श्रद्धालु भक्तजनहरु,

गत जनवरी २८ तारिख, विहिबार पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्री स्वस्थानी व्रत-कथाको समापन (साङ्गे) आगामी फरब री २६, शुक्रबार माघ शुक्ल पूर्णिमाको दिन निम्न बमोजिम गरी मनाइने कार्यक्रम रहेको जानकारीका लागि अनुरोध गर्दछौं .

कार्यक्रमको स्थान, मिति र समय:

स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, अर्भिंग

मिति: फरवरी २६, शुक्रबार

समय: अपरान्ह ४:०० बजेदेखि ७:०० बजेसम्म

          ४:००–५:०० पूजा अर्चना

          ५:००–६:०० कथा परायण, तथा हवन यज्ञादि

          ६:००–७:०० स्वस्थानी व्रत-कथाको सार प्रवचन 

          ७:०० – नियमित सन्ध्या आरती, र तत्पश्चात टीका/प्रसाद ग्रहण/वितरण

सो कार्यक्रम सधैं झैं प्रत्यक्ष प्रशारण गरिनेछ . उक्त कार्यक्रममा प्रत्यक्ष सहभागी हुन इच्छुक भक्तजनहरु कृपया ४:०० बजेसम्ममा मन्दिरमा उपस्थित भैसक्न समेत बिनम्र अनुरोध गर्दछौं .

प्रार्थी:

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)

थप जानकारीको लागि सम्पर्क:

(८१७) ७०३-४८२८ (अध्यक्ष)

(९७२) ७९३- २१५७ (महासचिव)

(४६९) ३७१-१४५९ (पूजा समिति संयोजक)

(९७२) ९८६-७७७९ (मन्दिर)

(५१०) ४१७-८९०७ (व्यवस्थापक)

(३१८) २००-६०२६ (मूलगुरू ड़ा. शेखर पण्डित)

(६८२) ३१३-५३८० (गुरु मेघराज निरौला)