सम्पूर्ण भक्तजनहरुमा जानकारीको लागि अनुरोध
श्रावण महिनाको सोमवार आ-आफ्नो सुबिधा अनुसार समय मिलाएर भगवान श्री शिवलाई दुध तथा जल अर्पण गरी दर्शन-अर्चना गर्न भक्तजनहरुलाई सुबिधा होस् भन्ने हेतुले यस श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार निम्न दिनहरु (प्रत्येक सोमवार) बिहान ९:०० बजेदेखि साँझ ८:०० बजेसम्म (दिनभरी) खुला रहने जानकारी हुन अनुरोध गर्दछौं:
साथै, यस बर्षको हरिशयनी (तुलसी रोप्ने) एकादशी जुलाई २०, मंगलवारको दिनमा परेको समेत जानकारी गराउन चाहन्छौं .
सबैको जय होस् !