* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.
संम्पूर्ण आजीवन सदश्य, संस्थापक सदश्य, ट्रष्टी तथा पेट्रोन सदश्य ज्यूहरू,
Dec 19th, 2021 Sunday को दिन NCSC को 2021 को बार्षिक साधारण सभा आव्हान गरिएको भए पनि संस्थाको बिधान अनुसार तोकिएको आबश्यक गणपुरक संख्या नपुगेको हुनाले आगामी Jan 9th, 2022 Sunday पुन आह्वान गर्ने गरी सभा स्थगित गरिएको सबैमा जानकारी गराउदछु।
तपाईहरूको आस्थाको केन्द्र तथा सबैले माया गरिएको संस्था भएकोले यसको निति निर्माण तथा योजना तर्जुमा गर्न सबैको सुझाब आबश्यक पर्ने हुनाले दोश्रो पटक बोलाईएको सभामा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध छ।
साधारण सभा मिति - जनवरी ९, २०२२ आईतवार
समय - दिनको १ बजे
स्थान - NCSC Building, Irving.
साधारण सभाको प्रस्ताबहरू-
# महासचिब द्वारा प्रस्तुत बार्षिक कार्यक्रम प्रतिबेदन
# कोषाध्यक्ष द्वारा २०२१ आय व्यय प्रतिवेदन
# BOT Finance VP द्वारा प्रस्तुत Euless project को पूर्ण लागत तथा आम्दानी खर्च बिबरण
# BOT Chair द्वारा प्रस्तुत New Project Update
# बिधान समिति द्वारा संसोधन प्रस्ताब
(NCSC बिधानमा यहॅाहरूको कुनै सुझाब सल्लाह भएमा कृपया
# अन्य बिबिध
धन्यबाद !
NCSC Team
--
Chhabi Chapagain
General Secretory
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779 (NCSC Office) / 972-793-2157 (Cell)
E-Mail: admin@ourncsc.org
http://ourncsc.org