श्री स्वस्थानी व्रत-कथाको साङ्गे

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

श्री स्वस्थानी व्रतकथा समापन (साङ्गे) सम्बन्धि सूचना

श्री सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा नमस्कार !

पौष शुक्ल पूर्णिमा (जनवरी १७) बाट शुरु भएदेखि यस श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार (नेपाली मन्दिर) बाट श्री स्वस्थानी माताको व्रत कथाको (यस मन्दिरबाट) प्रत्यक्ष प्रशारण भै रहेको स्मरण गराउन चाहन्छौँ  .

यस क्रममा श्री स्वस्थानी व्रत कथाको समापन (सांगे) आगामी माघ शुक्ल पूर्णिमा, मंगलवार फरबरी १५ को दिन साँझ ५:३० बजे श्री स्वस्थानी माताको पूजा अर्चना सहित गर्ने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौँ  . सो (पूजा अर्चना) कार्यक्रममा श्रद्धा भक्तिपूर्वक सहभागिताको लागि आमन्त्रण गर्दै यो सूचना प्रकाशित गरेका छौं:

कार्यक्रमको स्थान, मिति र समय:

स्थान श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार, अर्भिंग, टेक्सास

मिति: मंगलवार, १५ फरबरी २०२२

समय: ५:३० बजे

सम्पर्क:

गुरू श्री शेखर प्रसाद पण्डित – ३१८-२००-६०२६

गुरू श्री मेघराज निरौला – ६८२-३१३-५३८०

छबी मणि चापागाईं – ९७२-७९३-२१५७

हरि प्रसाद रेग्मी –  ५१०-४१७-८९०७

email: admin@ourncsc.org