नेपाली मन्दिर (NCSC) को चुनाब सम्बधि सूचना
श्रद्धेय नेपाली मन्दिरका सरोकारवाला सदस्यहरु:
अभिवादन !
नेपाली मन्दिर Board of Trustee को मिति सेप्टेम्बर२५, २०२२ मा बसेको बैठकलेमन्दिरको आउदो दुई बर्षकोलागी चुनाब गराउने ऐतिहासिक जिम्मेबारी मलाई सुम्पेको बिनम्रजानकारि गराउदछु। चुनाबको कार्यक्रम निस्पक्ष र सौभाद्रपूर्ण रुपमा सम्पन्नगर्ने तयारीको लागि निम्नबुँदाहरु यहाहरुको जानकारीको लागी प्रस्तुत गरिएकोछ:
१. केहि दिनभित्र चुनाब समितीको विस्तार गर्ने काम सुरु हुनेछ|
२. चुनाब समितीकोविस्तार पछि समितीले चुनाबकोदिन, चुनाब हुने पदहरु रबिस्तृत कार्यतालिका प्रकाशित गर्ने छ|
३. चुनिएको Board of Trustee (BOT) र Executive Committee (EC) ले जनवरी१, २०२३ देखि बिधिबतकार्य समाल्ने छन्|
चुनाब समितीले पूर्णता पाएपछि चुनाब समितिको आधिकारिक सूचना प्रकाशित गरिनेछ, प्रतिच्छा गर्नुहोला|
धन्यवाद!
प्रकाश गौतम
Chair - Election Committee (NCSC)
Honorary Board of Trustee
972-533-4801