पुन सबैमा स्मरणको लागि
NCSC को साधारण सभा सम्बन्धि सुचना !!
आदरणिय संस्थापक सदश्य, ट्रस्टी, संरक्षक तथा आजिवन सदश्य ज्यूहरु, नमस्कार
नेपाली सॉंस्कृतिक तथा आध्यात्मिक केन्द्र(NCSC) को 2022 वार्षिक साधारण गत Nov 27th मा आव्हान गरिएको भएपनि बिधान अनुसार आवश्यक गणपुरक सदश्य नगुगेको कारण सो दिन स्थगित भएको हुनाले NCSC बिधान अनुसार पुन आगामी Dec 18th, 2022 Sunday का दिन निम्न स्थान, मिति र समयमा साधारण सभा हुने भएकोले संम्पूर्ण सदश्यहरुको जानकारीको लागि सुचित गरिन्छ।
साधारण सभाका एजेण्डाः- # गतबर्ष(2022)को कार्य प्रगति,गतिबिधि समिक्षा तथा आगामी बर्षको कार्य योजना सहितको महासचिबको प्रतिबेदन
# 2022, January to Nov आयब्यय रिपोर्ट
# Euless project update तथा BOT निर्णयको अनुमोदन
# 2023 को Euless project plan
# सदश्यहरुको जिज्ञासाको समाधान
# बिबिध
मिति- December 18th, 2022
स्थान - NCSC भवन Irving
समय - दिनको 1:00 PM
साधारण सभाका बारेमा NCSC को बिधान(Bylaws) मा उल्लेखित ब्यबस्थाः
6.2. Quorum: At all general meetings or special meetings of General Assembly, fifty percent (50%) of the voting members shall constitute a quorum for GA proceedings. If unable to meet the quorum, a second meeting shall be called with 15 days’ notice. There is no quorum requirement in the second meeting.
थप जानकारीको लागि - https://www.ourncsc.org
Thank you.
Chhabi M Chapagain
(General Secretory)
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving,
TX, 75061
Ph: 972-986-7779 (NCSC Office) / 972-793-2157 (Cell)
E-Mail: admin@ourncsc.org http://ourncsc.org