हार्दिक निमंत्रणा : महाशिवरात्री २०२३

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

हार्दिक निमन्त्रणा !!

हिन्दुधर्मालम्वीहरुका आराध्यदेव श्री पशुपतिनाथ भगवानको जन्मदिनको रूपमा मनाईने महाशिवरात्रि पर्व आउदो February 18, Saturday परेकोले Irvingस्थित श्री पशुपतिनाथ मन्दिर तथा बौंद्ध विहारमा बिबिध कार्यक्रमहरूका साथ भव्यरूपमा मनाईने सबैमा जानकारी गराईन्छ।

महाशिवरात्रि पर्वका कार्यक्रमहरू

# Feb 18th, Saturday - 10:00 AM - पन्चामृत अभिषेक सहित रूद्रि पाठपशुपतिनाथ स्नान

# 09:00 AM बाट 8:30 PM सम्म दिनभरी नै जल तथा दुध अर्पण

# 12:00 PM - नित्य आरती

सांझ 5:00 PM - महाशिवरात्रि विशेष पूजा आरधानारुद्राभिषेकसहित 108 दीप प्रज्वलनसामूहिक आरतीभजन किर्तन

सांझ ८ बजे - पशुपतिनाथको प्रसाद सहित उक्त दिनको कार्य समापन

विशेष:

रुद्राभिषेक को यजमान बन्न चाहने भक्तजनहरूले नियम अनुसारको फारम भरी, अनलाइन दस्तूर बुझाई आफ़नो स्थान सुरक्षित राख्नु हुन अनुरोध छ Iरुद्राभिषेकका यजमानहरू उपस्थित हुन नसकेको अवस्थामा गुरुजीहरूद्वारा  पूजा समयमा संकल्प सहित शास्त्रोक्त विधि विधानपुर्वक पूजाको व्यवस्था गर्नुका साथै अनलाइन दर्शनको पनि व्यवस्था गरिएको छ I 

रुद्राभिषेक को यजमान दस्तूर $51.00 

Donate Here

Fill out this Form for Sponsored Puja: Click here

सामूहिक पुजामा सहभागी हुन चाहने भक्तहरु Feb 18, Saturday सांझ 4:50 PM भित्र फूल प्रसाद सहित उपस्थिति भै सक्नुहुन अनुरोध छ।

 

थप जानकारीको लागि

+1 (972) 986-7779- (मन्दिर समयमा मात्र)

+1 (682) 558-9432 – अच्युत पौडेल (व्यवस्थापक)

+1 (318) 200-6026- शेखर प्र. पण्डित (गुरु)

+(682) 313-5380- मेघराज निरौला (गुरू)

+1 (469)-682-8920- सीता बस्नेत सापकोट (अध्यक्ष/ पूजा संयोजक)

+1 (972)-793-2157 – छबी चापागाइँ 

+1 (469) 371-1459- भेषराज शिवाकोटी (महा सचिव)

 

हार्दिक निमंत्रणा महाशिवरात्री २०२३