हार्दिक निमंत्रणा: तीज शुभकामना कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

हार्दिक निमंत्रणा 

देशबिदेशमा रहनुहुने संम्पूर्ण महिला दिदीबहिनीहरूलाई हरितालिका(तीज)को मंगलमय शुभकामना,

बिगत बर्षहरूमा जस्तै यसबर्ष पनि आगामी September 2, Saturday श्री पशुपतिनाथ मन्दिर(NCSC)को आयोजनामा शुभकामना आदानप्रदान तथा तीजको दर खाने कार्यक्रम, दिदीबहिनीहरूको सामुहिक तथा एकल तीज बिशेष प्रस्तुतिहरु रहेकोले सबै दिदीबहिनीहरूलाई समयमा मै उपस्थिति भई सहभागिता जनाईदिनुहुन अनुरोध छ।

* कार्यक्रममा सहभागी हुन कुनै शुल्क छैन ।

तीज बिशेष कार्यक्रम

स्वागत - बिहान 10:00 बजे

एकल तथा सामुहिक नाचगान : 10:15-12:00 बजेसम्म

नियमित आरति- दिउसो 12:00 बजे

मन्दिरको तर्फबाट तयार गरिएको परिकार ग्रहण -12:30

सामूहिक तीज नाचगान -01:30 PM बाट 03:00 PM सम्म

 

थप जानकारीको लागि

लक्ष्मी पौडेल - (469) 703-1062

सीता सापकोटा - (469) 682-8920

अन्जु चुडाल - (682) 234-0324

मीना भट्टराई- (972)824-7446

NCSC office - (682) 738-3196

 

नोट : हरितालिका तिजको पूजा Sep 17th, Sunday परेको छ भने ऋषि पंचमी को पूजा September 19, Tuesday मा परेको छ ।

उक्तदिन मन्दिरमा बिभिन्न चरणमा हरितालिका पूजा हुनेछ। विस्तृत जानकारीको लागी NCSC को Website/ Facebook हेर्दैगर्नु होला।

धन्यबाद,

NCSC EC