को आयोजनामा आउदो Oct ३० सम्मको बिभिन्न चाडपर्ब तथा कार्यक्रमहरुको बारेमा जानकारी-
# Aug 15-Thursday - ॠषि-तर्पणी (जनै पुर्णिमा) - मन्दिर बिहान ७:०० बाट साँझ ८:०० सम्म मन्दिर खुल्लारहने छ ।
# AUG 24 – Saturday – 6:00 Pm To 12:00 AM - श्री कृष्ण अष्ठमि- कृष्ण जन्मउत्सब पूजा भजन तथाझूला प्रदर्शन
# Aug 25 Sunday - नेपाली दिदी-बहिनीहरुको महान चाड तीजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम (श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर)बिहान १०:०० बाट १:०० सम्म साथै सुदुरपश्चिमको धरोहर गौरा पूजा (१०:०० बजे मन्दिर भित्र ) तथा गौरा-देउडा-नाच (दिनको १:०० बाट ४:००)
# Sep 1 Sunday - हरितालिका तिजको पूजा बिहान ८:०० बजेबाट साँझ ६:०० बजेसम्म हरेक २/२ घण्टामा फरक-फरक टिममा पूजा हुनेछ ।
# Sep 2 – Monday – गणेश चौथी तथा पूजा
# Sep 3 – Tuesday - ॠषि पञ्चमी पूजा बिहान ८:०० बजेबाट दिनको २:०० बजे सम्म
# Sep 7 – Saturday - 6:30 PM - NCSC Euless मेघा प्रोजेक्टको अर्थ संकलन रात्री-भोज तथा Trustees, Founging Members & others Members सम्मान कार्यक्रम (4440 W Airport Fwy, Irving, TX 75062)
# Sep 14 to 28 - सोह्र-श्राद्ध
# Sep 29 – घटस्थापना - जमराको लागि अग्रिम बूकिङ गर्नुपर्नेछ
# Oct – 8 – Tuesday - विजया दशमी - दशै टीका- मन्दिर दिनभरी खुल्ला रहने छन।
# Oct 29 – Tuesday _ तिहार
बाँकी चाडहरु लगातार आउनेछन /
संपर्क-
बिनोद थापा – 940-442-4053
शेखर प्र पन्डित -318-200-6026
छबी चापागाई – 972-793-2157
सुरेश पोख्रेल -817-703-4828
अच्युत थापा – 817-233-7465
All NCSC Ec Team