Makar Sankranti

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

ç नमोभगवते वाशुदेवायः

हरेक बर्ष घ्यु, चाकु,तिलको लड्डु र तरूल आदि कन्दमूल भगवानलाई अर्पण गरेर आफुले पनि खाएर मनाइने नेपालीको अर्को ठूलो चहाड मकर (माघे) संक्रान्ति बुधवार जनवरी १५ मा परेको छ सो अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा (आफ्नो अनुकूलतामा) बिहान वा साँझ श्री सत्यनारायणभगवानको पूजा लगाउन चाहने धर्मानुरागी भक्तजन(हरु)ले आफ्नो नाम टिपाउनु हुन हार्दिक अनुरोध गर्दछौं

साथै, हरेक संक्रान्तिमा गरिंदै आएको श्री सत्यनारायण भगवानको पूजालाई आगामी संक्रान्तिहरुमा पनि निरन्तरता दिन चाहने भक्तजनहरुलाई समेत आफ्नो नाम टिपाउनुहुन हार्दिक स्वागत गर्दछौं

यस्तो पुजाको कुनै शुल्क वा दस्तूर नलाग्ने जानकारी गराउछौं

प्रार्थी:

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर व्यवस्थापन

फोन नम्बर: (९७२) ९८६ ७७७९ (मन्दिर); (५१०) ४१७ ८९०७ (व्यवस्थापक)