श्रीस्वस्थानी व्रत/कथा (समापन) पूर्णिमा कार्यक्रम
सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु:
गत जनवरी १० (पौष २५) मा शुरु भएको स्वस्थानी व्रत कथा वाचन/श्रवणको समापनको (सांग्ये) कार्यक्रम माघ शुल्क पूर्णिमा शनिवार फरवरी ८, २०२० (माघ २५, २०७६) को दिनमा यस पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न समयमा सम्पन्न गरिने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरुको उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं .
प्रार्थी:
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर
फोन: (९७२) ९८६-७७७९ (मन्दिर खुल्ने समयमा)
(५१०) ४१७-८९०७ (व्यवस्थापक)