संपूर्ण सदश्यज्यूहरु, गत Feb 23 को सूचना अनुसार आज March 21, 2021 का दिन आव्हान गरिएको NCSC को विशेष साधारण सभा आवश्यकगणपूरक संख्या नपुगेको हुनाले संस्थाको विधान बमोजिम १५ दिन पश्चात आगामी April 4th, 2021 Sunday का दिन मन्दिरकोसभाहल (2016 W Grauwyler Rd, Irving TX 75061) मा दिनको १:३० बजे पुन आव्हान गरिन्छ। Agenda: 1. Euless Project Phases…